बेइजिङ - न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले चीनसँगको सम्बन्ध न्युजिल्यान्डका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । चीन भ्रमणमा रहेका क्रिसले बेइजिङमा आयोजित कार्यक्रममा बुधबार दुई देशबीच निकै रचनात्मक र सकारात्मक सम्बन्ध रहेको बताए । सिन्ह्वाले सोधेको प्रश्नको उत्तर दिँदै,न्युजिल्यान्ड र चीन सम्बन्ध न्युजिल्यान्डका लागि अविश्वसनीय रूपमा महत्त्वपूर्ण रहेको धारणा राखे । 'हाम्रो सम्बन्धलाई हामीसँग सम्झौता भएका…