पासविक यातनामा फर्कियो तालिबान, चोरी गरेको भन्दै हात काटियो

एजेन्सी - तालिबानले मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा डकैती र अश्लित कार्यमा दोषी ठहरिएका ९ जनालाई सार्वजनिक रूपमा कोर्रा लगाएका छन् । ‘मंगलबार कान्दाहारको अहमद शाही स्टेडियममा नौ जनालाई डकैती र अश्लिलताको आरोपमा सजाय दिइएको थियो’, टोलो न्यूजले ट्वीट ग-यो । प्रहारको क्रममा स्थानीय अधिकारी र कान्दाहारका बासिन्दाहरू उपस्थित थिए । प्रान्तीय गभर्नरका प्रवक्ता हाजी…