बोल्सोनारो पनि तानिए अनुसन्धानमा

एजेन्सी - ब्राजिलको सर्वोच्च अदालतले शुक्रबार अधिकारीहरूलाई जनवरी ८ को दंगाको अनुसन्धानमा पूर्वप्रधानमन्त्री जैर बोल्सोनारोलाई पनि समावेश गर्न अनुमति दिएको छ । न्यायाधीश अलेक्जान्डर डे मोरेसले अटर्नी जनरलको कार्यालयबाट बोल्सोनारोलाई समावेश गर्नको लागि अनुरोध स्वीकार गरे । आइतवार राजधानी ब्रासिलियाकमा भएका दंगमा बोल्सोनारोको अप्रत्यक्ष संलग्नता रहेको अनुमान गरिएको छ । दंगाको दुई दिनपछि अभियोजकको कार्यालयले…