टेक्सासमा बाढी: १५ बालबालिकासहित ५० जनाको मृत्यु

काठमाण्डु– अमेरिकाको मध्य टेक्सासमा आएको विनाशकारी बाढीका कारण १५ बालबालिकासहित कम्तीमा ५० जनाको मृत्यु भएको छ। बेपत्ता भएका दर्जनौँ व्यक्तिको खोजी कार्य जारी छ। उद्धारकर्ताहरू तीव्र रूपमा खोजतलासमा लागेका छन्। सबैभन्दा बढी क्षति भएको केर काउन्टीमा मात्र ४३ जनाको ज्यान गएको पुष्टि भएको छ। ‘क्रिश्चियन युथ क्याम्प’ का २७ बालबालिका अझै बेपत्ता रहेको अधिकारीहरूले जनाएका…