एजेन्सी - मृत्युदण्डको सजाय पाएका प्रदर्शनकारीका परिवारसँग अन्तरवार्ता लिने एक इरानी पत्रकारलाई पक्राउ गरिएको उनकी श्रीमती र इरानी मिडियाले बताएका छन् । मेहदी बेकलाई बिहीबार राति हिरासतमा लिइएको सुधारवादी अखबार एतेमादले जनाएको छ । उनी सोही अखबारमा काम गर्छन् । उनको गिरफ्तारीको कारण थाहा छैन । सरकार विरोधी प्रदर्शनकारीमाथि चरम दमन भइरहेका बेला उनको गिरफ्तारी…