ह्वावेद्वारा फाइभ जी प्लस एआई स्मार्ट माइनिङलाई नयाँ चरणमा प्रवेश

काठमाण्डु - माइनहार्मोनीको व्यावसायीकरणको एक वर्षपछि ह्वावेले फाइभ जी प्लस एआईमार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लगेकाे छ । माइनहार्मोनीको व्यावसायीकरणको एक वर्षपछि ह्वावेले फाइभ जी प्लस एआई मार्फत स्मार्ट माइनिङलाई नयाँ चरणमा लैजाने क्रममा, अपरेटिङ सिस्टम ठूलो मात्रामा व्यावसायिक प्रयोगको चरणमा प्रवेश गरेको हाे। ह्वावे कनेक्ट २०२२ मा बोल्दै, ह्वावेका रोटेटिङ्ग अध्यक्ष केन हुले उद्योगका…