प्यालेस्टाइन - इजरायली सेनाले बिहीबार गरेको कारवाहीमा एक विद्रोही नेतासहित दुई प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा बन्दुक लडाई सुरु भएको प्यालेस्टिनी अधिकारीहरु र इजरायली सेनाले जानकारी दिएका छन् । आज बिहान जेनिन शिविरमा भएको आक्रमणको क्रममा २६ वर्षीय मोहम्मद अयमान अल–सादी र २७ वर्षीय नइम जमाल जुबैदी इजरायली सेनाको गोलीबाट…