एजेन्सी - कांग्रेसको भारत जोडो यात्राको क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । क्लिपमा राहुल गान्धीले राष्ट्रिय गान बजाउन आग्रह गरे तर त्यसको सट्टा नेपालको राष्ट्रिय गान बज्न थाल्छ। यो घटना बुधबारको हो । भिडियोमा राहुल गान्धीले माइक समातेर ‘राष्ट्रगान’ भनेका छन् । र मञ्चमा उपस्थित सबै दलका नेताहरू सावधानीपूर्वक उभिन्छन् । त्यसपछि भारतको राष्ट्रिय…