एजेन्सी – बङ्गलादेशको गत आइतबार एक डुङ्गा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या ५१ जना पुगेको छ । बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिएको थियो । त्यसमा परी मृत्यु हुनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको र अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५१ जना पुगेको हो । सो…