एजेन्सी – चिनियाँ राष्ट्रपति सि चिनफिङले इराकको नवनिर्वाचित राष्ट्रपति अब्दुल लातिफ रसिदलाई बधाई दिएका छन् । बिहीबार भएको निर्वाचनमा इराकी राष्ट्रपतिमा रसिद निर्वाचित भएपछि शनिबार चिनियाँ राष्ट्रपति चिनफिङले बधाई दिएका हुन् । राष्ट्रपति चिनफिङले चीन र इराकका बीचमा विगत लामो समयदेखि आपसी सम्बन्धका साथै पारस्परिक सम्बन्धको विकास हुदै आएको र आगामी दिनमा पनि दुइ देशका…