काठमाण्डु - सिंगापुरको इन्फोकम मिडिया विकास अथरिटीले आफ्नो डाटा प्रोटेक्सन ट्रस्टमार्क सर्टिफिकेशन अवार्ड ह्वावेको सिङ्गापुरस्थित सहायक कम्पनीलाई प्रदान गरेको छ । यो अवार्ड सिङ्गापुरको व्यक्तिगत डाटा संरक्षण ऐनसँग पूर्ण रूपमा पालना गर्ने डाटा सुरक्षा व्यवस्था भएका व्यवसायहरूलाई दिइन्छ । ह्वावेले लामो समयदेखि ग्राहकको गोपनीयता संरक्षणमा आफ्नो प्रतिबद्धता जनाउँदै आएको छ भने । ह्वावे अन्तर्राष्ट्रिय प्रालिले…