काठमाण्डु – रुसले युक्रेनमा अस्थायी युद्धविरामका बीच पनि आक्रमण जारी राखेको छ । युद्धको दशौं दिन मारिओपोल र भोल्नोव शहरमा शनिबार अस्थायी युद्धविराम लागू गरे पनि आक्रमण जारी रहंदा सर्वसाधारण जनता सुरक्षित स्थानतर्फ जान नपाएको युक्रेनी अधिकारीले जानकारी दिएका छन् । रुसी सेनाले घेरा हालेका मारिओपो र भोल्नोभाखामा रहेका आमनागरिकलाई उक्त ठाउँ छोड्न सहयोगका लागि…