‘पुटिन महिला भएको भए, युक्रेन युद्ध हुने थिएन’

बर्लिन - बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन महिला भएको भए युक्रेनमा युद्ध सुरु गर्ने नगर्ने बताएका छन् । ‘यदि पुटिन एउटी महिला भएको भए, उनी स्पष्ट रूपमा होइनन्, तर यदि उनी भएको भए, मलाई लाग्दैन कि उनले आफूले जस्तो पागल, आक्रमण र हिंसाको युद्ध सुरु गर्ने थिए,’ जोनसनले मंगलबार साँझ जर्मनीमा भनेका…