इमरान खानविरुद्ध अविश्वासको प्रस्तावः ३ अप्रिलमा मतदान हुने

इस्लामाबाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खान विरुद्धको अविश्वासको प्रस्तावमा अप्रिल ३ मा मतदान हुने भएको छ । आन्तरिक मन्त्री शेख रसिदले मंगलबार सो जानाकारी दिएका हुन् । राष्ट्रियसभाको बैठकमा सोमबार खानविरुद्ध विपक्षी दलले अविश्वासको प्रस्ताव पेस गरेपछिको पछिल्लो राजनीतिक अवस्थाबारे राजधानी इस्लामबादामा सञ्चारकर्मीसँग कुरा गर्दै रसिदले यस्तो जानाकारी दिएका हुन् । ३१ मार्चमा अविश्वासको प्रस्तावमा बहस…