अन्तरास्ट्रिय
महात्मा गान्धीको घडी १७ लाख ६० हजारमा लिलामी

काठमाण्डु – महात्मा गान्धीको घडी १२ हजार पाउण्डमा बिक्री गरिएको छ । ब्रिटेनको ब्रिस्टल शहरमा उनकाे घडी लिलामीमा राखिएकाे हो । यो रकम नेपाली मुद्रामा करिब १७ लाख ६० हजार

जर्मनीमा एकैदिनमा २३ हजार सङ्क्रमित

बर्लिन – जर्मनीमा कोरोनभाइरसबाट सङ्क्रमितहरुको कुल सङ्ख्या नौ लाख भन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार जर्मनीमा अहिलेसम्म कुल नौ लाख दुई हजार ५२८ जना सङ्क्रमित

ब्राजिलमा कोराेना संक्रमितको संख्या ६० लाख नाघ्यो

ब्रासिलिया – ब्राजिलमा गएको २४ घण्टाभित्र शुक्रबार मात्र ३८ हजार जनाभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । सो कुरा यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको समाचारमा जनाइएको छ । यो सँगै

क्यालिफोर्नियामा कोरोना संकट गहिरियो, घरमै बस्न आदेश

क्यालिफोर्निया – कोरोनाभाइरसको संक्रमण अत्यधिक बृद्धि हुँदै गएको भन्दै अमेरिकाको क्यालिफोर्निया राज्यमा मानिसलाई घरमै बस्न आदेश दिइएको छ । क्यालिफोर्नियाको सार्वजनिक स्वास्थ्य विभागले अत्यावश्यक काम बाहेक अन्य अवस्थामा घर बाहिर

अफगानी नागरिकको गैर कानुनी हत्या गरेको आरोपमा २५ अस्ट्रेलियन सैनिकमाथि मुद्दा चल्ने

एजेन्सी – ३९ जना अफगानी नागरिकको गैर कानुनी हत्या गरेको आरोपमा अस्ट्रेलियन डिफेन्स फोर्स(एडीएफ)का सैनिकमाथी मुद्दा चल्ने भएको छ । अस्ट्रेलियाले घटनामा संलग्न सबै सैनिकामाथि मुद्दा चल्ने भन्दै उसले अफगानी