एजेनसी – आम आद्मी नेता भगवन्त मानले बुधबार पञ्जाबको मुख्यमन्त्रीको सपथ लिँदैछन् । स्वतन्त्रताका योद्धा भगत सिंहको गाउँमा मानले सपथ लिँदैछन् । उनको सपथ समारोहलाई लिएर भगत सिंहको खटकर कलन गाउँ नै पहेलपुर बनेको छ । पहेलो रंग हास्यव्यङग्य क्षेत्र हुँदै राजनीतिमा उदायका भगवान्त मानको ट्रेडमार्क हो । उनको सपथमा भाग लिन आउने सहभागीलाई पहेलो…