एजेन्सी - तेहरानका विदेश मन्त्री होसेन अमिर-अब्दुल्लाहियान वार्ताका लागि मङ्गलबार मस्को प्रस्थान गर्नु हुनेछ । विदेश मन्त्रालयका अनुसार इरानसँगको जारी आणविक सम्झौता सम्बन्धी वार्ता रुसले पश्चिमा राष्ट्रहरूसँग सुरक्षा ग्यारेन्टीको माग सार्वजनिक गरेको केही दिनपछि टुटेको थियो। भियनामा भएको दश महिनाको वार्ताले प्रमुख शक्तिहरू इरानको आणविक कार्यक्रमलाई नियमन गर्ने सन् २०१५ को सम्झौता नवीकरण गर्ने नजिक…