एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतको मिसाइल आफ्नो भूमिमा खसेकोबारे बोलेका छन् । उनले भारतको ‘गल्ती’ले गर्दा पाकिस्तानी भूमिमा मिसाइल खसेको बताए । खानले एक कार्यक्रमबीच भने, ‘यदि पाकिस्तानले चाहेको भए त्यतिबेलै केहि गर्न सक्थो तर हामीले यस मामिला राम्रोसँग ह्यान्डल गर्यौँ ।’ पञ्जाब प्रान्तको हाफिजाबादमा एक कार्यक्रमलाई सम्बोधन गर्दै इमरान खानले भने, ‘हामीलाई धम्की…