अन्तरास्ट्रिय
दिल्लीमा मास्क नलगाउनेलाई दुई हजार जरिवाना

एजेन्सी – भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी दिए ।

मोदी र बाइडेनबीच फोन वार्ता, कोरोना महामारीविरुद्ध मिलेर लड्ने

नयाँदिल्ली – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनसँग फोनवार्ता गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकोमा बाइडेनलाई बधाई दिँदै मोदीले सहकार्यका लागि आफु सधैँ खुल्ला र

इथियोपियाको टिग्रेमा जारी सैन्य कारबाही नरोकिँदैन्ः प्रधानमन्त्री अबिय

नैरोबी – इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले सशस्त्र संघर्ष जारी रहेको उत्तरी टिग्रेमा जारी सैन्य कारबाही नरोकिने बताएका छन् । उत्तरी टिग्रेको क्षेत्रीय सरकारले स्थानीय विद्रोहीलाई मद्दत गरेको भन्दै इथियोपिया सरकारले

यी हुन बिहारमा नीतीश कुमार नेतृत्व सरकारका नयाँ मन्त्री

एजेन्सी – बिहारमा मुख्यमन्त्री नीतीश कुमार नेतृत्वमा नयाँ सरकार गठन भएको छ । सोमबार १४ जना मन्त्रीहरूले शपथ लिएका छन् । शपथ लिएका सबै मन्त्रीलाई विभिन्न विभागको जिम्मेवारी दिइएको छ

विश्व स्वास्थ्य सङ्गठनका ६५ जना कर्मचारी कोरोना सङ्क्रमित

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का ६५ जना कर्मचारी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संगठनका अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार कोरोनाभाइरसको महामारी फैलिएदेखि अहिलेसम्म संगठनका ६५ जना सङ्क्रमित भएका