युक्रेनले आफ्ना नागरिकलाई भन्यो- तत्काल लुहान्स्क खाली गर्नू

किभ - रुसी सेनाले पूर्वी युक्रेनमा गोलाबारी तीब्र पारेसँगै युक्रेन सरकारले सर्वसाधारणलाई लुहान्स्कबाट सुरक्षित क्षेत्रमा जान अनुरोध गरेको छ । सो क्षेत्रका सहर र गाउँमा अझै ३० प्रतिशत वासिन्दा रहेको र ठूलो संख्यामा रुसी फौज परिचालन भएकाे राेयटर्स समाचार संस्थाले जनाएको छ । रुसले पूर्वीयुक्रेनको दोनबासमा आफ्नो हमला तीव्र पारेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले…