एजेन्सी – आज ६ अप्रिल २०२२ । सद झैँ विश्व इतिहासमा आज पनि केही महत्वपूर्ण घटनाक्रमहरू विकसित भएका थिए । आजकै दिन आधुनिक ओलम्पिक खेल सुरु भएको थियो भने इतिहासमा आजबाटै पहिलो व्यावसायिक सञ्चार स्याटलाईट सुरु भएको थियो । प्रस्तुत छ इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम : रुवान्डामा जातीय नरसंहार सन् १९९४ मा रुवाण्डामा नरसंहार…