एजेन्सी - जापानी प्रधानमन्त्री फुमियो किशिदा जारी युक्रेनी संकटको बीचमा आफ्नो पहिलो भारत भ्रमणमा आज नयाँ दिल्ली पुगेका छन् । आफ्नो दुईदिने भारत बसाइका क्रममा १४ औं भारत-जापान वार्षिक शिखर सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलन पछिल्लो पटक टोकियोमा सन् २०१८ को अक्टोबरमा भएको थियो। सो अवसरमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय वार्ता गर्नेछन् । पश्चिमी…