नयाँ दिल्ली – भारतमा सम्पूर्ण निजी कार्यालय घरबाटै सञ्चालन हुने भएका छन् । कोभिड संक्रमण तीव्र फैलिएसँगै दिल्ली विपद् व्यवस्थापन अथोरिटी (डीडीएमए)ले सम्पूर्ण निजी कार्यालयलाई घरबाटै अहिलेसम्म अधिकांश कार्यलयलाई आधा कर्मचारीलाई कार्यालयबाट र बाँकीलाई घरबाटै काम गर्न निर्देशन दिइएको थियो । त्यस्तै, सरकारी कार्यालयमा ५० प्रतिशत कर्मचारीले मात्र कार्यलयबाट काम गरेका छन् । अत्यावश्यक सेवालाई…