एजेन्सी – चीन विश्वकै धनी देश बनेको छ । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको रिपोर्टअनुसार अमेरिकालाई पछि पार्दै चीन विश्वकै धनी मुलुक बन्न सफल भएको हो । पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ । विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको वासलात (ब्यालेन्स सिट) को जाँचपछि उक्त रिपोर्ट तयार पारिएको…