चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

एजेन्सी -  चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ ।उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ विदेशमन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उहाँहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ । त्यस क्रममा उनीहरुका बाीचमा खासगरी युक्रेनमा पछिल्लो समयमा…