नर्वे र टर्कीले छिट्टै तालिवानसँग वार्ता गर्ने

एजेन्सी - नर्वे र टर्कीले निकट भविष्यमा अफगानिस्तानमा तालिवानसँग वार्ता गर्ने अपेक्षा गरिएको स्पुतनिक समाचार एजेन्सीले अफगान मिडियालाई उद्धृत गर्दै जनाएको छ। तालिबानका स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले टर्कीको बैठक इस्तानबुलमा हुने जानकारी दिएका छन् । यस वर्ष जनवरी २३ देखि जनवरी २५ सम्म तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीको नेतृत्वमा तालिवान प्रतिनिधिमण्डलले राज्यको निमन्त्रणामा नर्वेको राजधानीको…