एजेन्सी – अमेरिकी राष्ट्रपति कार्यलय ह्वाईट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले केही दिनभित्रै युक्रेनमाथि हमला गर्न सक्ने चेतावनी दिएका छन् । ‘हामी झ्यालमा छौं । कुनै पनि दिन वा केही सातापछि रसियाले युक्रेनमाथि सैन्य हमला गर्न सक्छ वा उसले कुटनीतिक मार्ग छनौट गर्न पनि सक्छ,’ सुलिभानले भने । पछिल्ला सातामा…