दुई जनामा कोरोना संक्रमण देखिएपछि टोंगामा लकडाउन

एजेन्सी- दुई जनामा भाइरस देखिएपछि टापु देश टोंगाले बुधबार सीमा बन्द गरेको छ । गत महिना गएको शक्तिशाली ज्वालामुखी र त्यसपछि आएको सुनामीका कारण टोंगामा अझै पनि उद्दारका प्रयास भइरहेका बेला सरकारले सीमा बन्द गरेको हो । गत वर्ष एक जनामा संक्रमण देखिनु बाहेक टोंगामा झन्डै दुई वर्षसम्म भाइरसको असर देखिएको थिएन् । प्रधानमन्त्री सियाओसी…