लद्दाखमा १० हजार फिट उचाइमा फुटबल मैदान बन्दै

एजेन्सी - भारतको लद्दाखमा १० हजार फिटको उचाइ अत्याधुनिक फुटबल मैदान बन्ने भएको छ । यो रंगशालामा ३० हजार दर्शकले एकै साथ प्रत्यक्ष फुटबल हेर्न सक्ने जनाइएको छ । रंगशालामा आठ लेनको म्याराथन ट्रयाक समेत रहने छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आयोजित रेडियो कार्यक्रम ‘मन की बात’मा यस्तो घोषणा गरेका हुन् । यस्तै,…