एजेन्सी – चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटलाइट तयार पारे भने चीनले त्यसको जवाफमा १३ हजार स्याटलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ । उता, चीनको यस्तो ठूलो योजनाले संसारभर जासुसीको डर पैदा हुन पुगेको छ ।…