भारतमा कोरोना : संक्रमणदर घट्दो, मृत्युदर बढ्दो

एजेन्सी – भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरुको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा करिव ३४ हजारले कमी हो । त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार…