एजेन्सी – भारतले आफ्ना सम्पूर्ण नागरिक सुरक्षित भएको सुनिश्चित गर्न क्यानेडेली सरकारसँग माग गरेको छ । क्यानडामा आफ्ना नागरिकको हत्यापछि ओटावास्थित भारतको उच्च आयुक्तको कार्यलयले क्यानडासमक्ष सो आग्रह गरेको हो । क्यानडाका टुरो सहरमा २३ वर्षीय विद्यार्थी प्रभजोत सिंह कत्रीकोे हत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको आरोपमा एक शंकास्पद व्यक्ति पक्राउ परेका छन्…