एजेन्सी - अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताएका छन् । बाइडेनले ह्वाइट हाउसको ब्रिफिङमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ। उनले भने, ‘होइन, मलाई लाग्दैन कि कोभिड यहाँ यहाँ रहिरहन्छ किनकि जसरी हामी यसको सामना गर्दैछौं त्यसबाट यो यहाँ…