एजेन्सी – भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री केजरीवालले सामाजिक सञ्जालमा ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । ‘मलाई कोरोना परीक्षण पोजिटिभ आएको छ, लक्षण सामान्य छ । म घरमै आइसोलेसनमा बसेको छु । पछिल्लो समय मेरो सम्पर्कमा आएकाले आफूलाई आइसोलेट र कोरोना परीक्षण गर्नुहोला,’ ट्विटरमा…