रूसले २०२१ मा राष्ट्रिय हित र सुरक्षाको रक्षामा जोड दियो : राष्ट्रपति पुटिन

एजेन्सी- रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तरू रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन् । ‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न यस्तो कठोर परिस्थितिमा बाँच्न सिक्यौं। हामी हाम्रो एकताका कारण यो गर्न सक्षम भयौं ।’…