चीनले अफ्रिकालाई महामारी विरुद्ध जुँध्न मद्दत गर्ने

काठमाण्डु – चीनले अफ्रिकालाई कोभिड–१९ महामारी विरुद्ध जुँध्न र विश्व बजारमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न मद्दत गर्ने चाहेको रुसको स्पुतनिक समाचार एजेन्सीले जनाएको छ । ‘चीनले अफ्रिकाको भरपर्दो मित्र भएको कुरामा जोड दिएको छ र यो हरेक पटक व्यवहारमा पुष्टि पनि भएको छ,’ रुसी एकेडेमी अफ साइन्सेसको अफ्रिकी अध्ययन संस्थानका प्रमुख अनुसन्धान फेलो तातियाना…