एजेन्सी - दक्षिण अफ्रिकामा हालैमात्र भेटिएको काेराेना भाइरसकाे नयाँ भेरियन्ट ओमिक्रोन विश्वका कैयौँ देशमा फैलिइरहेको छ । उक्त भाइरसको विश्वभरिनै उच्च जोखिम रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चेतावनी दिएको छ । डब्लुएचओले यो भेरिअन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणामहरू निम्त्याउन सक्ने चेतावनी दिएको हो । सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप…