कोरोना भाइरस युरोप : नयाँ प्रतिबन्धात्मक व्यवस्था विरुद्ध प्रदर्शन

एजेन्सी - युरोपमा कोरोना भाइरस संक्रमण बढ्न थालेसँगै नेदरल्यान्ड्समा लागु लकडाउन सम्बन्धी नयाँ नियमहरूको विरोधमा प्रदर्शन भएको छ । हेगमा प्रदर्शनकारीहरूले प्रहरीमाथि आगो फ्याँकेका थिए । शनिबार रोटरड्याममा भएको कोभिड प्रतिबन्ध विरोधी प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते समेत भएका थिए । अस्ट्रिया, क्रोएशिया अनि इटलीमा…