थाईल्याण्ड – ह्वावेका राउटर प्रोडक्टलाइनका अध्यक्ष ह्यांक चेनले डिजिटल रूपान्तरणको लागि आईपीभी-६ प्लस मा आधारित इन्टेलिजेन्ट क्लाउड नेटवर्क निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार एशिया प्रशान्त टार्गेट नेटर्वक सम्मेलनमा बोल्दै अध्यक्ष चेनले आईपी भि ६ का क्षमताहरुमा आधारित इन्टेलिजेन्ट क्लाउड नेटवर्कले व्यक्ति, इन्टर प्राइज र घरहरुको डिजिटल विकासलाई बढावा दिने बताएका हुन् । फिक्स्डरमोबाइल सेवाको…