एजेन्सी - भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई पक्राउ गरेको छ । एनसिबीले छापा मोरेको क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको जनाइएको छ । हिरासतमा रहेका शाहरुखका छोरा आर्यन खानसँग बयान लिने काम भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । आर्यन खान…