भारतीय वायुसेनाको विमान दुर्घटना, सेनाका क्याप्टेनको मृत्यु

एजेन्सी – युद्ध अभ्यास प्रशिक्षणको लागि उडेको भारतीय वायुसेनाको विमान दुर्घटना भएको छ । वायुसेनाको मिग–२१ युद्धकविमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा भारतीय वायुसेनाको क्याप्टेन ए गुप्ताको मृत्यु भएको वायु सेनाले जनाएको छ । भारतीय वायुसेनाले ट्विटरमा भनेको छ, ‘भारतीय वायुसेनाको एक मिग–२१ विमान आज विहान दुर्घटनाको शिकार भएको छ, यो…