भारतले थाल्यो बालबालिकामा कोरोना भाइरसविरुद्धको खोप परीक्षण

एजेन्सी - भारतले कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि क्लिनिकल परीक्षण शुरू गरेको छ । नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको कोभाक्सिन खोप बालबालिकाको प्रयोगका लागि क्लिनिकल परीक्षणको शुरू गरेको हो । परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरूबीच सुरु गरिएको हो । ‘आज कोभाक्सिन…