अमेरिकी राष्ट्रपति ट्रम्प, बाइडेन र ह्यासिरले दिए तिहारको शुभकामना

एजेन्सी – नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रपति डोनाल्ड ट्रम्पले तिहारको शुभकामना दिएका छन् । डोनाल्ड ट्रम्पले घर, कार्यालय, समुदाय र पूजा गर्ने स्थानहरूमा दियोको चमक बढ्दै जाँदा त्यसको न्यानोपनले आफूहरुलाई आशामा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘जहाँसुकै अमेरिकीले दिपावली मनाउन बत्तीहरू जलाउँछन्, जहाँसुकै यो देश धार्मिक स्वतन्त्रताको…