ह्वावेले गर्‍यो २०२० को वार्षिक प्रतिवेदन सार्वजनिक

शेन्जन - ह्वावेले आफ्नो २०२० को वार्षिक प्रतिबेदन सार्वजनिक गरेको छ । आज ह्वावेले आफ्नो २०२० को प्रतिबेदन एक कार्यक्रमकाबीच सार्वजनिक गरेको हो । २०२० मा कम्पनीको विश्वव्यापी बिक्री राजस्व सीएनवाई ८९१.४ अर्ब बराबरको भएको छ, जुन प्रति वर्ष ३.८ प्रतिशतले बढेको छ र यसको कुल नाफा सीएनवाई ६४.६ अर्बको भएको छ, जुन वार्षिक आधारमा…