एजेन्सी – चीन र इरानबीच २५ वर्षसम्म सहकार्य गर्ने सम्झौता भएको छ । अमेरिका र उसका सहयोगी राष्ट्रको दबाब झेलिरहेका चीन र इरानबीच शनिबार आज राजधानी तेहरानमा ‘२५ वर्षे रणनीतिक सहयोग सम्झौता’मा हस्ताक्षर भएको हो । एएफपीका अनुसार इरानसँग सम्झौता गर्नकै लागि चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार मात्र इरानको राजधानी तेहरान पुगेका थिए । सम्झौतामा…