एजेन्सी – विमानको सिँढी चढ्दै गर्दा अमेरिकी राष्ट्रपति जो बाइडेन चिप्लिएर लडेका छन् । शुक्रबार एटलान्टाको भ्रमणमा जाने क्रममा उनी विमानको सिँढी चढ्दै गर्दा चिप्लिएर लडेका हुन् । उनी चिप्लिएपछि उठ्न खोप्दा लर्खराउँदै तीन पटक सम्म लडेका थिए । त्यसपछि आफै रेलिङ समातेर विमानमा उक्लिन्छन् । राष्ट्रपति बाइडेन लडेको उक्त भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल…