अमेरिकी विदेश र रक्षामन्त्री जापान भ्रमणमा, चिनियाँ प्रभाव बढेकाेमा चिन्ता

टोकियो – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुगेका छन् । यो उनीहरुको पहिलो विदेश भ्रमण हो । टोकियोमा जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिए । चीनको प्रभाव बढ्दै भन्दै अमेरिकाको वर्तमान जो…