हङकङमा नेपाली रेष्टुरेन्टमा भीषण आगलागी, ७ जनाको मृत्यु

हङकङ – जोर्डनको क्यान्टोनमा रहेको एक नेपाली रेस्टुरेन्टमा भीषण आगलागी भएको छ । आगलागीमा परेर सात जनाको मृत्यु भएको छ । साउथ चाइना मर्निङ पोस्टकाअनुसार उक्त आगलागीमा तीन जना पुरुष, तीन जना महिला र एक जना बच्चाको मृत्यु भएको छ । बर्थडे पार्टी मनाईरहँदा एक्कासी आगलागी भएको बताइएको छ । जिरे खुर्सानी नामको नेपाली रेस्टुरेन्टमा…