एजेन्सी – सेनाले सत्ता कब्जा गरेदेखि कैद राखिएकी म्यानमारकी प्रमुख नेतृ आङ सान सुकी पहिलोपटक सार्वजनिक रुपमा देखा परेकी छन् । आज भएको अदालतको ट्रायलमा भिडियो लिंकमा उपस्थित भएकी सुकीलाई उनका वकिलहरुले पहिलोपटक प्रत्यक्ष देखेका छन् । जसमा उनको स्वास्थ्य अवस्था राम्रै देखिएको सुकीका वकिलहरुले बताएका छन् । उनलाई कैद गरि राखिएको ठाउँ भने सार्वजनिक…