म्यानमारको सैनिक ‘कू’ : चीनको विरोधपछि रोकियो राष्ट्रसंघको विज्ञप्ति

एजेन्सी – चीनले म्यानमारमा भएको सैनिक ‘कू’को विरोधमा सार्वजनिक हुन लागेको संयुक्त राष्ट्र सुरक्षा परिषदको विज्ञप्ति रोकिदिएको छ । राष्ट्रपतिुसहित नेता आंग सान सुकी र अन्य सांसदहरूलाई पक्राउ गरेपछि सेनाले सोमबार संकलकाल घोषणा गरेको थियो । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले मंगलबार उक्त विषयमा विरोध जनाउन बैठक बसेको थियो । तर, चीनले समर्थन नगरेपछि संयुक्त विज्ञप्ति…